Shubhash Wostey
2491 - 2500 of 2591 posts
Shubhash Wostey
@wostey - 07/07/2016
प्रम'ज्यूले प्रष्टयाई दिनु भो! अहिलेकोमा नि विस्तार हो भने त "ब्यापक विस्तार" होला! https://t.co/c21mY8wIJi
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
@Teknarayan_बधाई भनौं, पत्रिकाबाटमात्रै सरकारलाई था'भा हो भने राज्यसंयन्त्र किन चाहियो?नभनौं,खबरपछि सरकार जुर्मुरायो https://t.co/61LNajXHtK
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
@sharmababinसांसदहरुको कथित दुष्प्रयासले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय बेइजत भो!संसदले के गर्दै छ बेलैमा सुचितगराए सबैकोभलो@SpeakerofNepal
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
@sharmababin धन्यबाद!प्रहरी अनुसन्धान सुरु भै सम्बन्धित दलले छानबिन गर्दैछ!"कसैले उठाको"भन्दा गाम्भीर्यताको अवमुल्यन होला कि?@SpeakerofNepal
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
नेपालमा आज मनाइंदै गरिएको ईद #EidulFitr को शुभकामना सबैलाई! #EidMubaarak https://t.co/HtrrpAWKh6
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
हाम्रा मुस्लिम साथी सरस्वतीपूजा-भोजमा हामी संगै हुन्थे,दशैंमा कार्ड दिन्थे आँफुलाई #EidulFitr आदिको पत्तो थिएन!तिनको मन कति कुँडिन्थ्यो होला
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
"नेपाल संग सब कुरा छ, तर नेतृत्व छैन" महेन्द्र पी लामा->@DilBhusanPathak (नेता हुनु र नेतृत्व गर्नु फरक कुरा हुन) https://t.co/iwXJG0hJM2
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
१९५०सन्धि बदल्ने भनि खोक्थे, सरकार/ठुलादल महेन्द्र लामा,"बुँदागत बिमति/सुझाव नेपालले दिन सक्या छैन" @DilBhusanPathak https://t.co/iwXJG0hJM2
Show info
Shubhash Wostey
@wostey - 07/07/2016
८ सांसदले सरकारी कागज किर्ते गरि मानव तस्करीको प्रयास गरेको संगीन आरोप बारेमा जनउत्तरदायी @SpeakerofNepal कहिले बोल्नु हुन्छ? @sharmababin
Show info
Shubhash Wostey
@wostey - 06/07/2016
@mukesh2006 @anshuman_dhoti Healthy, respectful debate (incl. agree-to-disagree) keeps us together, sane, civilised, helps move ahead
Show info