Shubhash Wostey
2431 - 2440 of 2591 posts
Shubhash Wostey
@wostey - 12/07/2016
नेपालमा (अल)पत्रिकारिता गर्ने जति, सिनेमाको कथा-पटकथा लेख्ने काममा लागे कमसेकम त्यो खुबीको सदुपयोग त होला! https://t.co/wA4r4YN844
Show info
Shubhash Wostey
@wostey - 12/07/2016
सरकारी हिसाब किताब ३ बुंदे भद्र सहमति+९ बुंदे सहमति = कूल १२ बुंदे सहमतिको पालन नगरेर जम्माजम्मी ९ महिनामा गर्लम्मै? https://t.co/DfjjnhyeZ1
Show info
Shubhash Wostey
@wostey - 12/07/2016
"हल्लै हल्लाले हल्लिने र त्यसैका पछि कुद्ने बानी परेको छ!सरकार परिवर्तन होइन विस्तार हुँदैछ" https://t.co/oPUY2ZznLi https://t.co/DLzvUFzTd8
Show info
Shubhash Wostey
@wostey - 12/07/2016
डा के सी'को आन्दोलनमा विभाजित संचार र समाज! https://t.co/0gC7MBBXTb
Show info
Shubhash Wostey
@wostey - 12/07/2016
देउबाले प्रचण्ड/ओली कुनैलाई सहयोग नगर्ने,"राष्ट्रिय सहमतिको" सरकार बनाउन अब "राष्ट्रिय असहमतिको" सरकार कसले बनाउने? https://t.co/gfciBFZU6u
Show info
Shubhash Wostey
@wostey - 11/07/2016
विभिन्न काल खण्डका तस्बिरहरु आँफै बोल्छन! हाम्रो गणतन्त्र नेपाल साभार: इन्टरनेट https://t.co/1JlLQIhnCq
Show info
Shubhash Wostey
@wostey - 11/07/2016
After sealing its border to #migrants #refugees(2015), #Hungary may invite non-EU "guest workers" for labor shortage?https://t.co/m5aqdU5vX8
Show info
Shubhash Wostey
@wostey - 11/07/2016
भद्र बिमतिलाइ (ऋणात्मक भएनी) मान गर्छु, इच्छालागे सम्बाद/बहस गर्छु, जवाफ पनि दिउँला! अभद्र र "मै हुँ" भन्नेलाई Mute, Block, Unfollow छंदैछ!
Show info
Shubhash Wostey
@wostey - 11/07/2016
हाम्रा गाना/सिनेमाले "पुरस्कार"हैन "अवार्ड्स" पाउँछन! "पुरस्कार समारोह"हैन, "अवार्ड्स प्रोग्राम" हुन्छन, लंगडो अंग्रेजीमै घोषणा गरेर भएनी!
Show info