Shubhash Wostey
2281 - 2290 of 2591 posts
Shubhash Wostey
@wostey - 25/07/2016
राज्य एक, रुप अनेक नाराजुलुस गर्नेलाइ तू समातेर थुन्ने बलियो राज्य बन्द-आतंक मच्चाउने अतिबादिका टाउकेलाई केहि गर्ने आँट नै नभाको निरिह राज्य
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
"भ्रश्ट अाचार" बिरोधी नेपालका एक खरा चर्चित वकिल म भा'को पसलमा एक्कासी झुल्के! लाजै नमानी मेरो पालो मिचे! "सदाचार"लाई लात हाने! टिठ लाग्यो!
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
२/२ भारतले नेपालमा खेल्न हुन्छ भने चीनले खेल्न किन नहुने? चीनले नेपालमा खेल्न हुन्छ भने भारतले खेल्न किन नहुने?
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
१/२ भारतले नेपालमा खेल्न हुन्न भने चीनले खेल्न किन हुने? चीनले नेपालमा खेल्न हुन्न भने भारतले खेल्न किन हुने?
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
Read or not, a confused opinion! It criticises, appreciates, criticises Oli leadership. Oh confused-opinion shaper! https://t.co/LfhKGdyVrL
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
१ बर्षमा ३ प्रधानमन्त्री! पोहोर जाँदा सुशील थिए, बिचमा केपी आए, अहिले आउँदा प्रचण्ड (आउनै लागे)! अर्को पल्ट आउँदा देउबा-बोनस!
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
"डा केसी - सरकारबीच सम्झौता" हिजोसम्म डा केसीको अभियानको बिरोधमा जुलुस निकाल्ने डा झोला रिजाल लगायतहरुले के गर्लान? https://t.co/G0kMNoYC6Z
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
अब हिजो सम्म डा केसीको अभियानको बिरोधमा counter-rally निकाल्ने डा रिजाल लगायतहरुले के गर्लान भन्ने कौतुहल भो ! https://t.co/IuwQ7io9lq
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
ओलीको बहिर्गमनले नेपालको बृहत्तर हितमा के होला/नहोला हैन,भारती प्रभूत्वको स्वार्थपूर्ति दृष्टिबाट खुच्चिङ्ग भन्ने बिद्वत्त्व छाँट्न थालि सके
Show info
Shubhash Wostey
@wostey - 25/07/2016
#Turkey's arch-enemy parties co-organise a rare unity show amidst #TurkeyPurge after the failed #TurkeyCoupAttemp https://t.co/U2znvOUFBt
Show info