Shubhash Wostey
2251 - 2260 of 2591 posts
Shubhash Wostey
@wostey - 30/07/2016
"हतार नगरम! पैले नेतासेता,सोर्सफोर्सवाला,पुर्व विशिष्ट आदिलाई दिउँ, केहि बच्यो भने बिचार गराउँला यी नेपालीलाई सहयोग" https://t.co/1xQggi375M
Show info
Shubhash Wostey
@wostey - 29/07/2016
"मर्न तयार छौ तर नेपाली भूमि मिच्न दिन्नौ," टाउकोमा ११ टाँका लगाएका यादव! https://t.co/yZHJv7hy3U
Show info
Shubhash Wostey
@wostey - 29/07/2016
लुम्रे,झुम्रे,लामा दाह्रीजुँगा भको कपाल फुलेको बुढो,गाउँले परियारलाई "तँ" स्तरमा सम्बोधन गरे,"जनताको छोरो" छत्रमानले https://t.co/Owyuv52Jeh
Show info
Shubhash Wostey
@wostey - 29/07/2016
"समानान्तर राज्य/parallel state"को रुप धारण गरेको एउटा अंगले राक्षसी रुप धारण गरेर राज्यको बाँकी अंगलाइ नसिद्ध्याओस! https://t.co/mmtqVHvA0Y
Show info
Shubhash Wostey
@wostey - 28/07/2016
वास्तवमै "लज्जाशरणम" @athachhetri! ति १०,००० "फलोवर" प्रति दुख लाग्छ ! नबुझी RT नगरे नहुने @sandu0072 ! https://t.co/1jxZlrbbIk
Show info
Shubhash Wostey
@wostey - 28/07/2016
To call it "भखर कुरिनटार बाट खिचेको भरतपुर पुरै जलमग्न" is an act to misinform public. There're so many real pics! https://t.co/pIE9bVJ8r7
Show info
Shubhash Wostey
@wostey - 28/07/2016
"भखर कुरिनटार बाट खिचेको भरतपुर"? यो, अमेरिकाको २००७ बाढीकोको फोटो! वाहियात भो! @callmeniraj https://t.co/gLPQ5exkYn https://t.co/KMWlxZrWIF
Show info
Shubhash Wostey
@wostey - 28/07/2016
फोटो २००७मा अमेरिकामा आको बाढीको खबरसंग ठ्याक्कै मिल्छ! कस्तो संयोग! @callmeniraj @sandu0072 https://t.co/gLPQ5exkYn https://t.co/KMWlxZrWIF
Show info
Shubhash Wostey
@wostey - 28/07/2016
नेवारी खाना (परिकार) भन्दा मिठो अरु खाना पनि छन् र जस्तो लाग्ने भन्या, यो काठमान्डूमा!???!
Show info
Shubhash Wostey
@wostey - 27/07/2016
@MishraRabindra डा रिजाल "विश्व भरि महँगो छ, मेडिकल शिक्षा!डा केसीको आन्दोलन अबुझताबाट आको हो!मेरो हस्पिटल फोहोर जनताले प्रयोग गर्न नजानेर"
Show info