Shubhash Wostey
2211 - 2220 of 2591 posts
Shubhash Wostey
@wostey - 03/08/2016
सौ बिल्ली खाके (फिर) निकाला बिल्ली हज करने ! https://t.co/fSjLTBcGWt
Show info
Shubhash Wostey
@wostey - 03/08/2016
विधिको शासन,सबैको मानव अधिकारको सम्मान/संरक्षणको लागि यो राम्रो निर्णयले नेपाली संचार माध्यमलाई नि प्रेरणा मिलोस! https://t.co/ohmi46Zd3v
Show info
Shubhash Wostey
@wostey - 03/08/2016
९ महिनामा सरकारबाट बाहिरिएको ९ बर्ष पछि ९ महिनाको लागि प्रचण्ड आज प्रम हुँदै रे! प्रचण्ड, नेपालमा दोहोरिएर प्रम हुने पहिलो कम्युनिस्ट रे!
Show info
Shubhash Wostey
@wostey - 02/08/2016
फेरी! "आँगनको मिठाइमा दिसा-पिसाबमा पाइने १६ हजार कोलिर्फम भेटियो। @Hello_Sarkar यी अपराधीलाई हदै सम्म सजायं होस! https://t.co/ucR0Ij4FYc
Show info
Shubhash Wostey
@wostey - 02/08/2016
@ajayakdhakal समबेदना जस्तो अति संबेदनशील विषयमा "बधाई" शिर्षक राख्नु संबेदनहिनता हो! के गर्ने भन्ने चैं गल्ती गर्ने ले जान्ने कुरो भो!
Show info
Shubhash Wostey
@wostey - 02/08/2016
१३ दिनको "पुण्य तिथि"मा दिबंगतलाइ "हार्दिक बधाई" रे ! https://t.co/Bz87TFkJcP
Show info
Shubhash Wostey
@wostey - 02/08/2016
नेपाल टेलिकमले cable tv दिन नपाउने भनेर निजि कम्पनिहरुले मुद्दा पो हाल्या छन् रे त! लुटेराहरुको सिन्डिकेट कार्टेलिङ्ग जता पनि!
Show info
Shubhash Wostey
@wostey - 02/08/2016
आन्दोलित मोर्चा सरकारमा गए आन्दोलनको दिर्घकालिन समाधान र सुरक्षीत् अवतरण हुने आशा गर्न त्यति अमिल्दो नहोला! https://t.co/10iR1ZNIeH
Show info
Shubhash Wostey
@wostey - 02/08/2016
With #IOC support, #TeamRefugees (10) represent the hope for the world's refugees in #RioOlympics! #Rio2016! https://t.co/4RNsUuYUwk
Show info