Shubhash Wostey
2081 - 2090 of 2591 posts
Shubhash Wostey
@wostey - 16/08/2016
नेपालमा सबारी दुर्घटना हैन "सबारी हत्या" हुन्छ! https://t.co/0ABVPmOLR2
Show info
Shubhash Wostey
@wostey - 16/08/2016
सुझाव (कम्तिमा,"प्राप्त भो" भनेर)acknowledge गर्ने चलन नि सुरुगरे @setopatiले झनै साथ पाउँछ! https://t.co/yHRhqn4rMP https://t.co/9pDSvPBiXw
Show info
Shubhash Wostey
@wostey - 15/08/2016
भारतले "दिने" धेरै कुराको बिरोध हुन्छ! यसको चैं हुन्छ कि हुन्न? https://t.co/DGf3yrxrg7
Show info
Shubhash Wostey
@wostey - 15/08/2016
@Hello_Sarkar हिजो615am@TIA लामो पर्खाइ "माथि अध्यागमनअधिकारी तयार नभएर" रे!उंडान740amमा थ्यो पुच्छर-ढुङ्ग्रो-१२बर्ष https://t.co/4Nx2e74zQi
Show info
Shubhash Wostey
@wostey - 15/08/2016
"भारतीय नागरिक पनि प्रस्तावित शहिद सूचीमा" खबर सहि भए, विदेशीलाई आफ्नो शहिद घोषणा गर्दा पालना गर्नुपर्ने कुटनैतिक प्राबधान छन/छैनन?#जिज्ञासा
Show info
Shubhash Wostey
@wostey - 15/08/2016
भारतमा एकदिनमा १०० किमि सडक बनाइन्छ रे, #मोदीले भने #15August हाम्रोमा १००किमी बनाउन कति लाग्छ? विकास त्यसै हुन्छ? https://t.co/rtaeXveISh
Show info
Shubhash Wostey
@wostey - 15/08/2016
@Hello_Sarkar नियम:विदेशिने उडान ३घण्टा पहिले TIA पुग्नु उडान७.४०को,पुगेको५३०,TIAढोकाहरु बन्द अध्यागमनअधिकृतहरु तयार नभएर चेक-इनपछि लामो लाम
Show info
Shubhash Wostey
@wostey - 14/08/2016
नेपाली मन्त्री/हाकिमहरुको रूमालले कुर्सि ढाक्ने चलन अरु देशमा देख्या जस्तो लाग्दैन! के चैं ढाक्ने रैछ,त्यो रूमालले? https://t.co/cawWoDspLJ
Show info
Shubhash Wostey
@wostey - 14/08/2016
'स्कुले' यति 'संगै' हुन पाउने बिरलै हुन्छ व्यक्तिगत चिनेको @DrRaaSu,बाहिर जानेको @prateekpradhan @Drsudhamshu+को कथा https://t.co/ZOqdyNEZvJ
Show info
Shubhash Wostey
@wostey - 14/08/2016
Wow! #Beautiful #trabzon #Turkey ! https://t.co/1JevAv2wvO
Show info