Shubhash Wostey
@wostey
"आफ्नो इज्जतमा बस्न नजान्नेलाई अपमानित भएँ भन्ने अधिकार हुँदैन" कान चिरिएका निर्दलीय,बहुदलीय,क्रांतिकारी जोगीहरुको नानी देखिका यी बानी परम्परा बने! यसका श्रेयका भागिदार मध्ये केहि गहना (निकट संचारकर्मी, निकट ब्यापारी, निकट विज्ञ)लाई विर्सनु अन्याय होला! भोग्न त जनता छँदै छौं नि https://t.co/JTv49dxjCV
Metadata
Published to Twitter on: 15/05/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/996349603283853313