Shubhash Wostey
@wostey
"हात्ती र हात्ती छाप चप्पल" भने जस्तै, नेपालका *म्यानपावर व्यावसायी* र *शैक्षिक परामर्शदाता*! दुबैको ब्यापार, नेपालीलाई विदेश पठाउने (एउटाले "कमाउन" भनेर, अर्कोले "पढाउन" भनेर)! ठगी/बदनामीमा पनि दुवैको चर्चा उत्तिकै छ! देशमा *मर्जर*को लहर छ, एउटै ड्याङ्गमा हुनेहरुको...! https://t.co/6AJX1irZ7M
Metadata
Published to Twitter on: 22/04/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/987882124404342784