Shubhash Wostey
@wostey
"यातायात व्यवसायीले वार्षिक एक खर्बभन्दा बढी ठग्छन्: महानिर्देशक रूपनाराण भट्टराई" अघिल्ला सरकारहरुको पालामा उहाँको यस्तो अडान/बोली देखिएन/सुनिएन! नयाँ सरकार आए संगै उहाँको अडान र बोली कडा भएको छ! राजनीतिक नेतृत्वको प्रभाव (काम गर्ने आँट र वातावरण)? https://t.co/aZCTxR7NlX
Metadata
Published to Twitter on: 20/04/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/987155673149407232