Shubhash Wostey
@wostey
@roshankhadka3 मन्त्रीको प्रेस संयोजक, सल्लाहाकारहरुको संवेदनशील लगायत विभिन्न सुचनामा पहुँच हुन्छ! यस्ता सुचनाहरु यसरी सार्बजानिक गर्नु उचित हो र? अनधिकृत काम भएन र? मन्त्री परिषदले के निर्णय गर्यो/गरेन भन्ने त आधिकारिक व्यक्ति र प्रक्रिया पुर्याएर सार्वजानिक गरिनु पर्ने हैन र? https://t.co/JYpjpMRldZ
Metadata
Published to Twitter on: 10/04/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/983600567770468353