Shubhash Wostey
@wostey
मन्त्री @RabindraADH ज्यु, यसै त अव्यवस्थित हाम्रा एअरपोर्टहरुमा अस्तव्यस्त भिडले "भव्य स्वागत" गर्ने/गराउने कामले संवेदनशील सुरक्षा र यात्रुहरुका सुविधामा कस्तो असर पारेको होला! एअरपोर्ट हाता बाहिरै कतै "भव्य-स्वागत" गर्ने ब्यबस्था गर्दा नि हुन्थ्यो! कालो सूचीको बसाई नबिर्सौं!
Metadata
Published to Twitter on: 20/03/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/975943581574844423