Shubhash Wostey
@wostey
नाफामुखी कम्पनिको नयाँ उत्पादन प्रबर्धन गर्न दल र राज्य संचालन संयन्त्रको सर्बोच्च तप्का नै परिचालित! **प्रधानमन्त्रीद्वारा दलका नेता, मन्त्री, पूर्वमन्त्री, सुरक्षा निकाय प्रमुख, सरकारका उच्च अधिकारी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता**मा नयाँ प्रकाशन सार्बजानिक! https://t.co/zrZ06KUN2H
Metadata
Published to Twitter on: 10/02/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/962144880192565248