Shubhash Wostey
@wostey
मन नपर्नेलाई अपाच्च्य,छारष्ट,अशिष्ट बोल्ने, तथानाम गाली गरेकै हुन त? गरिएका सुकर्मलाई "क्या बात" भन्ने पर्छ, तर "मै ठिक, मैले जे बोल्दा'नी हुन्छ" भन्ने अमर्यादित, निरङ्कुश व्यहोराले भलो गर्दैन! देवत्वकरणले पुल्पुल्याएको त हैन होला! https://t.co/686snmeTAC
Metadata
Published to Twitter on: 31/01/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/958738249454964738