Shubhash Wostey
@wostey
कहिलेकाहिँ @bbcnepali सेवा सुन्दा अनौठो लाग्छ: "खरो" पत्रकारिता गर्न 'हपारे' झैं नै प्रश्न सोध्नु पर्छ? उबेलाका चौकीका सैनिक/पुलिसले जस्तै रुखो नै बोल्नु पर्छ? *शालीन* शैलीमा खरो प्रश्न सोधेर नि पत्रकारिता गर्न सकिने उदाहरण संसार भरै छन् त! 'बिबिसी' त 'बिबिसी' नै रहिरहेको राम्रो!
Metadata
Published to Twitter on: 19/01/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/954198040247701504