Shubhash Wostey
@wostey
विश्वमा "धेरै चिया पिउने देश" मध्ये एक पाकिस्तान (जहाँ चिया उत्पादन हुँदैन), केन्या र श्रीलंकाबाट आयातित चिया 'प्याकेजिङ्ग' गरेर २० देशमा प्रसिद्ध "ब्रान्डेड" चिया निर्यात गर्छ! नजिकैको नेपालको चिया बजार कि भारत, कि "पश्चिमा" देश! https://t.co/aljDefzElM
Metadata
Published to Twitter on: 16/01/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/953255837082030081