Shubhash Wostey
@wostey
१ वर्ष अघि पनि खवरदार गरिएको थियो..."टर्कीबाट ग्रीस वा बुल्गेरिया पुग्ने बित्तिकै युरोपभरि बस्न,काम गर्न र भत्ता खान दिने ‘आइडी कार्ड’ पाइने सपना देखाएर सयौं नेपालीलाई ठग्ने नेपाली नै हुन्, जो नेपालमै सक्रिय हुने गर्छन्" https://t.co/D7NuqlXSUl प्रहरी प्रशासनको सह्रानीय सक्रियता https://t.co/DfiWDgR3ZQ
Metadata
Published to Twitter on: 11/01/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/951460209028993024