Shubhash Wostey
@wostey
अनि, "हामी नेपालीलाई विदेशीले हेपे" भनि रोइलो गर्ने! -दुबईको लभडाँडामा रक्सी खाएका नेपालीबिच ग्याङ फाइट -अघिल्लोहप्ता पनि आक्रमण -रक्सी खाएर मातेका नेपालीबिच झगडा हुने क्रम बढेको -पार्कहरुमा नेपालीका अवैधानिक गतिविधि बढेको -लडाईं र एक आपसमा कुटपिट भईरहन्छ https://t.co/cmn8UmT7bJ
Metadata
Published to Twitter on: 30/12/2017
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/947036727591489536