Shubhash Wostey
@wostey
वहाँ यसरी बच्चा काखमा लिएर भोट हाल्न आधी-घण्टा भन्दा बढि बाहिर लाइनमा बस्नु भो (भित्र लाइन अझ लामो छ)! बग्रेल्ती "स्वयंसेवक," प्रहरी, उम्मेदवारका प्रतिनिधि, अगाडिका अरु मतदाता कसैको ध्यान-चासो पुगेन, उहाँ आँफुले नि कसैलाई अनुरोध गरेको देखिएन (धापासी६ मतदानकेन्द्र) #NepalVotes2017 https://t.co/H52AOVj9Yl
Metadata
Published to Twitter on: 07/12/2017
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/938705266782085120