Shubhash Wostey
@wostey
पाकिस्तानी भिसा लिन नक्कली रोजगारीको कागज पेश गरेका एक “आइटि” क्षेत्रका नेपाली युवाले दूतावासकी कर्मचारीको गतिलो “झापड” खाए, सबको अगाडि! आँफु हिनताले भुतुक्क भैयो! लाज-हिनता शुन्य उनी चैं हाँसी हाँसी अझै अनुनय-बिनय गर्दै छन्! आँफु त गिरे गिरे, बाँकी हामीलाई पनि गिराए!
Metadata
Published to Twitter on: 06/12/2017
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/938281700760670210