Shubhash Wostey
@wostey
#NepalElections2017 मौका: दशकौं पछि भोट दिन पाईएला जस्तो छ अवस्था: *पुराना*ले आँखा छोपेर लाज पचाउँदै, अपवित्र गठबन्धन र गन्हाएकाहरुको अगुवाइमा पुरानै रटान लगाउन छाडेका रैनछन! *नयाँ*ले "हामी बाहेक सबै खत्तम" भन्दै रैछन समस्या: गतिलो विकल्प दोधार: भोट दिने कि नदिने, दिए कसलाई दिने!
Metadata
Published to Twitter on: 03/12/2017
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/937353701781512192