Shubhash Wostey
@wostey
@DeepakAdk @anadoluagency टर्कीको उच्च शिक्षाको स्तर विकसित मुलुकको भन्दा कम छैन! जेहेन्दारलाई सरकारी छात्रवृत्तिको सम्भावना पनि राम्रो छ! हामीले नेपाली(विद्यार्थी)को राम्रै छवि स्थापित गर्यौं, २५ बर्ष पहिले! हाम्रो "होस्टे"मा नेपाल सरकारले "हैंसे" गरे धेरै नेपालीले मौका पाउँछन्! https://t.co/zyhv4gJX9R https://t.co/Qg0Na5uKhF
Metadata
Published to Twitter on: 01/12/2017
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/936625186035470336