Shubhash Wostey
@wostey
“नेपाली समाजले क्षमा गरिदियो” भन्नु अपरिपक्व+हतार भयो! द्वन्द पिडितलाई न्याय दिलाउने र मानवताका विरुद्ध अपराध गर्ने (राज्य+विद्रोही पक्षका)लाई कानुनको कठघरामा उभ्याउने काम सुरु भएकै छैन! कानुनको जकड्मा अहिले नपर्नु, “माफी पाउनु” हैन! आरोपित/पिडकले आँफैलाई दिने क्षमा, *क्षमा* हैन! https://t.co/lUmOF5BUN1
Metadata
Published to Twitter on: 21/06/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1141921571868532737