Shubhash Wostey
@wostey
#यात्रामा_जात्रा २/७ ➡️जहाजमा जान बस चढ्दा ढोकैमा/बिचैमा उभिदिने (खालि ठाउँ तिर हिंडनुस न भन्दा सुनेको नसुनेई गर्ने) ➡️जहाज भित्र पुगे पछि र 'ओभर हेड क्याबिन'मा सामान राख्ने बेलामा वरिपरिका यात्रुलाई हाते झोलाले ठेल्दै हिंड्ने https://t.co/foG6QO7f9r
Metadata
Published to Twitter on: 16/06/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1140142098009616384