Shubhash Wostey
@wostey
समस्या *प्रवृति*को हो (पुरानो https://t.co/LY20r3JHou याद आयो! बिना श्रोत/लिंक/क्रेडिट हुबहु छापिएको, अहिले हटाइएछ)! *पुर्ण प्रेस स्वतन्त्रता* (हुनै पर्छ), *पुर्ण प्रेस जवाफदेहिता* बिना अपुरो हुन्छ! हालै देखिएका प्रवृतिले स्व:नियमनमा मात्रै भर गर्न सकिने अवस्था अझै छैन हाम्रोमा! https://t.co/c4n5o3hYsm
Metadata
Published to Twitter on: 10/06/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1138101089310580737