Shubhash Wostey
@wostey
पत्रकारिताको दुरुपयोग गर्ने पत्रकारले यस्तो स्वार्थी ‘माफ’ मागी टोपलेर उल्टै ‘पिडित कै भलो गरे’ भन्ने अर्थ ननिकालौं! कसैको खेदी खेदी बेइजत गर्ने, अनि माफ चाहियो भनेर उम्किने! पत्रकारिताको बेलगाम दुरुपयोगको चिरपरिचित उदाहरण “म कानुनि कारबाही भोग्न तयार छु”भन्ने नैतिकता,साहस खै? https://t.co/ScU5BfR8Gc
Metadata
Published to Twitter on: 08/06/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1137217775695532032