Shubhash Wostey
@wostey
विवादित 'मिडिया काउन्सिल' विधेयकको एकोहोरो बिरोध पछि, "कमजोरी हाम्रो नि छ, हाम्ले नि सच्चिनु पर्छ" भन्ने साहसिक सम्पादकीय आएछ! *सस्तो सम्पादक*हरुले नि पढे होलान नि त! सन्तुलित "नियमन ब्यबस्था" यस्तो हुनुपर्छ भन्ने 'काउण्टर प्रोपोजल' पनि आए, 'रचनात्मक विरोध'को चक्र पुरा हुन्थ्यो! https://t.co/pKmrHOdUvV
Metadata
Published to Twitter on: 07/06/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1136860868438704128