Shubhash Wostey
@wostey
फरक खालको छलफल! ‘उसको नियत मात्रै हैन, हामी भित्र पनि खराबी छ’ भनेर संचारकर्मीले नै आफ्ना क्षेत्रका विसंगति/विकृति यति जोडले स्विकार्ने आँट विरलै देखिने हो हाम्रोमा। सुध्रिनु पर्ने ’उसले’ पनि, संचारक्षेत्रले पनि! चौथो अंगको अंगभंग भए न ‘उसको’ भलो, न संचारकर्मीको, न हामी जनताको! https://t.co/fKLxfXUkPo
Metadata
Published to Twitter on: 17/05/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1129204245754974214