Shubhash Wostey
@wostey
हामी जनताले जहिले पनि देख्ने एउटै नाटक हो (जुन दल सत्तामा आए पनि): सरकारको धर्म, *नीति तथा कार्यक्रम* ल्याउने, विपक्षीको धर्म *बिरोध गर्ने* (नीति तथा कार्यक्रम जे जस्तो भए नी)! नाटक जारि रहन्छ!
Metadata
Published to Twitter on: 03/05/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1124326975466766339