Shubhash Wostey
@wostey
#खाडीमा श्रमिकको पिडा दोहामा काठ्माण्डुको जहाज कुर्ने दुई यात्रु[एक बैसाखीको सहारामा छन्]: खुट्टा के भो? AC'को काम गर्दा लडेर घाइते भयो कम्पनिले उपचार गर्यो? इन्स्युरेन्स दियो? के दिन्थ्यो, ३महिना अस्पताल बसे पछि उपचार लामो भयो,अब तिम्रो काम छैन भनेर पठाइदियो! नेपाल फर्किन लागेको
Metadata
Published to Twitter on: 20/04/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1119486045639331841