Shubhash Wostey
@wostey
बालुवाटारको त्यो ८ आना जग्गा २०६१ सालमा कतिमा किनिएको हो (संचारमा माध्यममा आए जस्तो रु ८ लाखमा हो कि हैन), अरु ढिलो नगरी सार्बजानिक गर्न उहाँ किन हिच्किचाउनु भएको हो (ढिलोचाँडो आधिकारिक तथ्य त बाहिर आई हाल्छ)!२०६१ सालमा बालुवाटारमा जग्गाको "चलनचल्ती"को भाउ चैं के रै'छ, खोजि होला? https://t.co/4sc80oUba7
Metadata
Published to Twitter on: 19/04/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1119288895320072193