Shubhash Wostey
@wostey
@Pradyumna7 @Hello_Sarkar @Hello_Sarkar मार्फत सुशासनको लागि निर्बाह गर्नु भएको भूमिकाको कदर रही रहने छ! यो अनुभव चितवन जिल्लाका जनतालाई सकारात्मक परिवर्तन प्रत्याभूति गराउन पनि सहयोगी हुने छ! हाम्रो चितवन जिल्लामा यहाँलाई अग्रीम स्वागत छ! @Hello_Sarkar'को नयाँ नेतृत्व कस्तो हुने हो, समयले बताउला!
Metadata
Published to Twitter on: 12/04/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1116719853916893184