Shubhash Wostey
@wostey
@Hello_Sarkar @Pradyumna7 प्रशासकीय अधिकृतले ठाडै झुठो बोलेको प्रत्युत्तर आयो! रित पुगेको निवेदन हामी दुबै आमा-बाबुको *नागरिकताको सक्कल* प्रति सहित पेश भएको थियो! साक्षी त्यही प्रशासनका कर्मचारी पनि छन्! उहाँ माथि थप छानविन होस् र यो झुठो व्यहोरा प्रधानमन्त्री कार्यालयलाई पठाए बापत पनि उचीत कारबाही होस् https://t.co/XCIENoNuIa
Metadata
Published to Twitter on: 12/04/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1116569009862766593