Shubhash Wostey
@wostey
प्रजातन्त्रमा अधिकार मात्रै हैन कर्तब्य पनि हुन्छन! आफ्नो अधिकार प्रयोग गर्दा, अरुको अधिकारलाई दखल दिन पाईन्न! सर्बसाधारणलाई "वैकल्पिक मार्ग प्रयोग गर" भन्नुको सट्टा, आँफैले बैकल्पिक "उपाय" किन प्रयोग गरिएन? आन्दोलन राज्यको बिरुद्धमा हैन सर्बसाधारणको बिरुद्धमा गरिएको जस्तो पो भयो https://t.co/AZmRrTE3qy
Metadata
Published to Twitter on: 09/04/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1115651742383972352