Shubhash Wostey
@wostey
@Hello_Sarkar #हेलोसरकार नेतृत्वको गुनासो सुन्ने तत्परताको उदाहरण अस्ति (नेपालको राति ९१५ बजे) @Pradyumna7ज्यु बाट "म बाहिर थिएँ, भर्खरै आएँ" भन्दै मलाई (दक्षिण सुडानमा साँझ ६३०मा) आएको अप्रत्याशित 'कल ब्याक' पनि हो (यहि गुनासो सन्दर्भमा)! धन्यबाद! यस्तो चासो देखाउने अरु कुनै सरकारी निकाय?
Metadata
Published to Twitter on: 05/04/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1114024360459866112