Shubhash Wostey
@wostey
@ameetdhakal @Hello_Sarkar नागरिकताको बारेमा यस्तो बहस चल्दै गर्दा, केहि दिन अघिको हाम्रो भोगाई #जनहितमा बाँड्न मन लाग्यो! नियम-कानुनमा प्रष्ट ब्यबस्था हुँदा त यस्तो दुःख पाइन्छ! चाहिने सबै प्रमाण पेश गरेका थियौं, थप पनि पेश गर्यौं! तर पुगेन भन्दै झुलाउनु भयो! छानविन गरियोस, नसिहत पनि दिईयोस https://t.co/DaMv9f2Csb
Metadata
Published to Twitter on: 31/03/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1112284766622175238