Shubhash Wostey
@wostey
यी घोषणा सत्य हुन् भने कि देख्नेका आँखा फुटे भनम, कि भिडियो फेक भनम! डिएसपी काफ्ले: स्कुटर आफैं ठोक्किएको [स्कुटरकै गल्ती] एसएसपी पन्त: घटना साधारण, केही कारबाही गर्नुपर्ने देखेनौं पुर्व प्रम: स्कुटर आत्तिएर भ्यानको पछाडि ठोक्किइ लडेको,लगत्तै उठेर हिँडेको https://t.co/hm1YQMZbOy https://t.co/GqaKWhgbew
Metadata
Published to Twitter on: 30/03/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1112029355255967745