Shubhash Wostey
@wostey
पाखण्डीहरुको “गोहीको आँसु”! उहिलेका जहानियाँ शासकले, निरङ्कुश पंचायतबादीहरुले, र अहिलेका १७००० जनाको अकाल मृत्युका कारक, कर्ता र रचनाकारहरुले आजकल कसैको मृत्युमा सामाजीक/ राजनीतिक चर्चा पाउन भट्ट्याउने तथाकथित “स्तव्धता र समवेदना”! बेशरमहरु!
Metadata
Published to Twitter on: 27/03/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1110951692206596096