Shubhash Wostey
@wostey
शासकको सोचाईको उचाई घट्दा शासितले भोग्ने यहि त हो! चाप्लुसिबाद (साइकोफ़्याण्ट कर्मचारीतन्त्र)को मलजलले बालुवाटार/सिंहदरबार र शितलनिवासको देख्ने र सुन्ने शक्तिमा क्रान्तिकारी ह्रास आउने, *नव-हुकुमदारबाद*को जग बस्ने (नारायणहिटि जस्तै)....हात्ती र हात्ती-छाप चप्पल जस्तै....! https://t.co/rBfobcOP8f
Metadata
Published to Twitter on: 06/03/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1103127319567364098