Shubhash Wostey
@wostey
भू.पू.वरिष्ठहरुलाई राज्यले दिएको सवारी साधन (इन्धन+चालक+सुरक्षाकर्मी)को सुविधा के-कस्तो सिमा भित्र रहेर प्रयोग गर्न (न)पाइने भन्ने नियम छ/छैन? छ भने के/कस्तो पालना भएको छ? सरकारी सवारी साधन सार्वजानिक विदामा चलाउन नपाइने नियम भू.पू.वरिष्ठहरुलाई के आधारमा लागू हुन्छ/हुँदैन? २/२
Metadata
Published to Twitter on: 27/02/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1100632471568302080