Shubhash Wostey
@wostey
@Hello_Sarkar सरकार हाँक्ने राजनीतिक दलको कामका लागि प्रधानमन्त्री निवास (राज्य संचालनार्थ राज्यले प्रदान गरेको सुबिधा)लाई प्रयोग गरिनु के आधारमा राजनीतिक *सदाचार* भित्र पर्छ? यो पुरानो कुप्रथालाई तत्काल बन्द गरेर *सदाचार*को उदाहरणीय कदम सरकार-नेतृत्व तहबाटै किन चालिंदैन? १/२
Metadata
Published to Twitter on: 27/02/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1100632464287039495