Shubhash Wostey
@wostey
बुटिक-उन्मुख #TIA’मा अहिले दिउँसो -एउटै बेल्टमा एअर ईण्डिआ र फ्लाई दुबईका यात्रुको सामान घुमे एकछिन -सामान आइपुग्न ४०-४५ मिनेट देखि एक घण्टा -पुरुष शौचालय पुरानै साख प्राप्तिको मार्गमा -प्रि-पेड ट्याक्सी नलिने/नसक्ने र आफ्नो साधन नहुनेको बिजोग ज्युँका त्यूँ ! बुटिक छिट्टै हुँदै!
Metadata
Published to Twitter on: 23/02/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1099271530301730817