Shubhash Wostey
@wostey
@Hello_Sarkar रु ५०० घुस दिनेलाई समाते जस्तै त्यो रु ७४ करोड घुस *दिने*लाई र *लिने*लाई पनि किन नसमात्ने? बदनियतले करोडौं घुस *खुवाउने* (स्वार्थ पूर्ति नभएसी रोइलो गर्ने) घुस *खाने* जत्तिकै अपराधि हुन्! स्वार्थको भिडियो देखाएर, राजिनामा दिएर उम्किने? सानालाई ऐन, *ठुला*लाई चैन? https://t.co/pA8jUIAXSX
Metadata
Published to Twitter on: 17/02/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1097044252339724288