Shubhash Wostey
@wostey
अरु शव्द थाहा भएन, तर नेताका "कार्यकर्ता जति" लाई "कुकुर" [जस्तै भुक्छन] भनेको चैं अपाच्य नै हो! नेताका कार्यकर्ता "कुकुर" हुन् भन्ने अर्थ दिने अभिव्यक्ति पशुपति शर्माकै शव्दमा (https://t.co/zwnoyh7RLe) कुनै "एक सचेत नागरिक साथै कलाकार"को पनि "नैसर्गिक अधिकार" भित्र पर्दैन! https://t.co/ceRZ6SopFL
Metadata
Published to Twitter on: 16/02/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1096806490428633088