Shubhash Wostey
@wostey
कसरि मिल्छ? विश्व मंचमा प्रतिबद्दता ब्यक्त गर्ने+त्यसकै लागि बाह्य सहयोग थाप्ने मानवाधिकार परिषदमा विश्वमा मानवाधिकारको संरक्षण/प्रवर्धनको जिम्मा लिने प्रतिबद्दता पालन गर्न ढिलो नगर भन्दा "हस्तक्षेप" हुने? अन्तरराष्ट्रिय जवाफदेहिता पनि हुन्छ भन्ने नभुलौं! https://t.co/5aySba03vR
Metadata
Published to Twitter on: 27/01/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1089416097433088000