Shubhash Wostey
@wostey
@valleytraffic @npmetro @Hello_Sarkar कारवाहीमा परेका ति १४,२३१ चालक मध्ये कति सरकारी निकायका? कति संस्थान/प्राधिकरणका? कति प्रहरीका? कति सेनाका? कति विदेशी/अन्तर्राष्ट्रिय नियोगहरुका? काठमान्डौमा लेन पालना नगर्ने (+अन्य ट्राफिक नियम बेवास्ता गर्ने) मध्ये यी पनि देखिन्छन! https://t.co/crW9AJG7ee
Metadata
Published to Twitter on: 13/01/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1084340936614834176