Shubhash Wostey
@wostey
"दुई तरवार एउटै म्यानमा अटाउनै सक्दैनन्," ढिलो-चांडो मात्रै हो! क्रान्तिकारीहरुको पुरानो र नयाँ दल, साम्यबादिहरुको दल, राजतन्त्रबादी पुर्व पन्चहरुको दल, प्रजातन्त्रवादीहरुको दल, तराइ-मधेसकेन्द्रित दल आदि सबैले भोगेकै हुन्/छन्! https://t.co/nTPrWerKMa
Metadata
Published to Twitter on: 11/01/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1083739714006458368