Shubhash Wostey
@wostey
@gbudhathoki एउटा स्वायत्त 'राष्ट्रिय ईतिहास आयोग' (कुनै विगत वा वर्तमानका रेजिम-विशेष अनुकुल काम गर्न बाध्य नपारिने) हुनु, त्रिवि र शिक्षा मन्त्रालय संग सहकार्य गर्नु...! हैन भने, उही "भारतीय/बेलायती/अमेरिकी ईतिहासकारका अनुसार" भन्ने बाध्यता जुगौं-जुग कायम...!
Metadata
Published to Twitter on: 10/01/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1083390902431817728