Shubhash Wostey
@wostey
समस्या: (अरु देशमा जस्तै) हाम्रोमा (अझै पनि) कि "युरो-सेण्ट्रिक" कि "अमेरिका-सेण्ट्रिक" ईतिहास वा दस्ताबेजका आधारमा आफ्नो ईतिहास "बुझ्ने" अवस्था/बाध्यता छ! आँफैसंग उपलव्ध सिमित अभिलेख/दस्ताबेजका आधारमा गरिएको अध्ययनले कमै प्रवर्धन+'रिकगनिशन' पाउँछन्! भारत+चीनको हेर्दा लोभ लाग्छ! https://t.co/C8yk1jCWbp
Metadata
Published to Twitter on: 10/01/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1083386885559500801