Shubhash Wostey
@wostey
सम्पादनमा गड्बड? "मलाई लाग्दैन अमेरिकाले कुनै देशसँग सम्बन्ध बनाउँदा...त्यो देशको सरकार वा पार्टीले कुन विचारधारा बोकेको छ भन्ने कुरालाई आधार बनाउँछ।" कुनै देशले (राष्ट्रिय हितकै खातिर) अर्को देश हाँक्ने सरकारका विचारधारा/नीति/ब्यबहार अनुरुप नै उ संगको सम्बन्ध तय/अध्यावधिक गर्छ! https://t.co/Ys82VPMZE1
Metadata
Published to Twitter on: 23/12/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1076712385803681792