Shubhash Wostey
@wostey
हास्यव्यंग्य गर्न कला+विवेक दुवै चाहिन्छ (कहाँनिर सिमा नाघ्नु हुन्न, कुनै विषयवस्तु/पात्र प्रति हाँस्नु/व्यंग्य गर्नु उचित हो/होइन, हो भने कति सम्म हाँस्नु/व्यंग्य गर्नु स्वस्थ+रचनात्मक हुन्छ भन्ने छुट्याउन सक्ने)! कुचेत जमातले ल्याकत विपन्नहरुलाई ताली पिटिञ्जेल अवस्था सुध्रिन्न https://t.co/hH8kFOTnrZ
Metadata
Published to Twitter on: 22/12/2018
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1076344306183688197